BUFFALO NAUNI (भैंसीको मक्खन)

Original price was: ₨ 1,100.00.Current price is: ₨ 1,000.00.

Category

Description

भैँसीको घिउका फाइदाहरू (Buffalo Ghee Benefits):

ऊर्जा धेरै दिन्छ – बोसो मात्रा बढी भएकाले शरीरलाई तुरुन्त शक्ति दिन्छ
तौल बढाउन सहयोग गर्छ – कमजोर वा दुब्ला मानिसका लागि राम्रो
हड्डी र दाँत बलियो बनाउँछ – क्याल्सियम र फ्याट सोल्युबल भिटामिन (A, D, E, K) पाइन्छ
पाचन शक्ति सुधार गर्छ – खाना राम्रोसँग पचाउन मद्दत गर्छ
छाला र कपाल स्वस्थ बनाउँछ – प्राकृतिक चमक र नमी दिन्छ
दिमागको कार्यक्षमता बढाउँछ – स्मरणशक्ति र ध्यान केन्द्रित गर्न सहयोग
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
शरीर न्यानो राख्छ – जाडो मौसममा विशेष फाइदाजनक
स्वादिलो र गाढा सुगन्ध – खाना झन् मिठो बनाउँछ
प्राकृतिक र केमिकल-फ्री फ्याट स्रोत

Reviews

There are no reviews yet.

Be the first to review “BUFFALO NAUNI (भैंसीको मक्खन)”

Your email address will not be published. Required fields are marked *

More Products

लोकल छुर्पी दोलखाको (local churpi)1kg

 1,600.00

DOG CHEW (Churpi) 1 kg

 1,900.00

LOCAL HONEY 1KG

 1,350.00